वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

प्रदेश सभा १(ख) मा कांग्रेसका मंगल प्रसाद थारुको शुरुवाती अग्रता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    
 गुलरिया, बर्दिया।
प्रदेश सभा १(ख) को मत गणना शुरु भएको छ । यो समाचार तयार पार्दासम्म गुलरिया-१ को मत परिणाम सार्वजनिक भएको छ । शुरुवाती मत परिणाम अनुसार नेपाली कांग्रेसका मंगल प्रसाद थारुले अग्रता लिएका छन । जसअनुसार रुख अर्थात मंगल प्रशाद थारुको १२४० मत र हसियाहथौडा अर्थात तिलक राम शर्माको ११७९ मत आएको छ ।

[६:४० PM | २३ मंसिर २०७४]
प्रतिक्रिया दिनुहोस्: