वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियाको प्रदेशसभा क्षेत्र नं.-२ ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

बर्दिया।
बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर २ को ‘ख’ मा माओबादी केन्द्रका दिपेश थारु २३ हजार ६ सय ३२ मत सहित विजयी भएका छन ।
दिपेश थारु ५ हजार ७ सय २० मतअन्तरले निकटतम प्रतिद्धन्द्धी काङ्रेसका नाचुराम थारुलाई पछी पार्दै विजयी भएको निर्वाचन अधिकृत हिरण्य भण्डारीले घोषणा गरेका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी काङेसका नाचुराम थारुले १७ हजार ९ सय १२ मत प्राप्त गरेका थिए । विजयी घोषणा भएपछी सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ । उनले विजयी जुलुसमा बर्दियाको विकासका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: