वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा १०२ वर्षिया वृद्दाले गरिन मतदान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

राजापुर,बर्दिया ।
बर्दियाको राजापुर न.पा.-१० को जनचेतना मा.वि मंगलपुर बर्दिया मतदान केन्द्रमा १०२ वर्षिया महिलाले मतदान गरेको बताईएको छ ।
केन्द्रका मतदान अधिकृत प्रभात सुबेदीका अनुसार सो मतदान केन्द्रमा १०२ वर्षिय खुइती थरूनीले मतदान गर्नुभएको हो ।

मतदाता परिचय पत्र:

 

तस्बिर: प्रभात सुबेदीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्: