वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

लाईभ:: युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै | ICC विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१७

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४ ।    

काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलमा नेपालले अहिले युएई बिरुद्ध ब्याटिङ गरिरहेको छ।
युएईको अबुधाबीमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङमा गएको हो। दुबै टोली अन्तिम चरणको खेल अगावै डिभिजन २ मा घटुवा भएकाले युएई र नेपालबीच हुने दुबै खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

लाइभ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: