वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

‘पिरतीको गोली’को भिडियो बाहिरियो…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १९, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियाली गायक ॠषि खड्का र नितु राजख्वानको स्वरमा रहेको पछिल्लो लोक पप गीत “पिरतीको गोली को भिडियो बाहिरिएको छ । यो भिडियोलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । भिडियोमा अनिल शाही,रितु पोख्रेल, लक्ष्मण राजख्वानको अभिनय रहेको छ भने भिडियोको निर्देशन अनिल शाहीले गरेका हुन ।
भिडियो हेर्नुहोस्:

 

बर्दिया ठाकुरद्वारा… साह्रै राम्रो मायाको मुहार…

प्रतिक्रिया दिनुहोस्: