वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

भुरिगाउँबाट चुनावी सभामा सहभागी भई फर्कदै गरेको ट्याक्टर पल्टिदा १५ जना घाइते: ३ गम्भिर

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४ ।    

सैनवार,बर्दिया।
बर्दियाको सैनावारमा ट्याक्टर पल्टिदा १५ जना घाइते भएका छन् । बाम गठबन्धनले आज बर्दियाको भुरिगाउँमा आयोजना गरेको चुनावी सभामा सहभागि भई घर फर्कदै गरेको भे १ त ३५५० नम्बरको ट्रयाक्टर सैनावार चेकपोस्ट नजिकै पल्टिदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको जनाईएको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्: