वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

लोकतन्त्र सस्थागत गर्दै विकासका लागि काङ्रेसलाई भोट दिनुपर्ने: दहित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २८, २०७४ ।    

ठाकुरबाबा, बर्दिया
आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभालाई लक्षित गर्दै आयोजना बर्दियाको ठाकुरबाबा नगरपालिकाका वडाहरुमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काङ्रेस बर्दिया क्षेत्र नम्वर २ का उम्मेदवार तथा भुमिसुधार मन्त्री गोपाल दहितले आफ्नो पार्टी परिवर्तनको पक्षधर भएकाले लोकतन्त्रलाई सँस्थागत गर्दै बिकास गर्नका लागि नेपाली काङ्रेसलाई भोट दिन आग्रह गरेका छन ।

चुनावी भेटघाट कार्यक्रम अन्तर्गत ठाकुरवावा नगरपालिकाको वडा नम्वर ५ गोबिन्दपुर,मिर्चैया,सुकुम्वासी बस्ती, घुम्नाफाटा, बखतपुर, जितपुर लगायतका स्थानहरुमा सभा गरी स्थानियहरु सँग भेटघाट गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: