वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक १६, २०७४ ।    

गुलरिया,बर्दिया ।
जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा आज र भोली कार्तिक १७ गते बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले स्थानिय स्वयमसेविकाहरु मार्फत जिल्लाका ६ महिनादेखि ५ वर्ष मुनिका ४३ हजार बालबालिकालाई भिटामीन ए र १ वर्षदेखि ५ वर्षसम्मका ३८ हजार बालबालिकालाई जुकाको औषधी खुवाईने जनाएको छ ।

स्वास्थ्य कार्यालयले आफुलाई पायक पर्ने हेल्थ पोस्टमा आफ्ना साना नानीहरुलाई नछुटाई लिएर जान अभिभावकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: