वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवश

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, अशोज २७, २०७४ ।    

काठमाण्डौ ।
नेपाल जीयोलोजिकल सोसाईटिले हाम्रो घर सूरक्षीत घरको नारासहित विपत न्यूनिकरण का लागी अन्तराष्ट्रीय दिवशमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकारको सिचाई मन्त्री सन्जय कुमार गौतमले कार्यक्रमको उद्घघाटन गर्दै, नेपाल भौगोलिक रुपले विषम रहेको र प्राकृतिक विपतका रुपले उच्च जोखिम भयकाले त्यस्ता जोखिमलाइ न्यूनीकरण गर्न यस कार्यक्रमले ठोस निचोड निकाल्न शुभकामना दिनूभयो ।

सिचाई सम्बन्धी गौरवका आयोजना हरुलाई समयमै सम्पन्न गर्न र प्राकृतिक विपत मूक्त बनाउन आफूप्रतिबद्घ रहेको बताउनू भयो । नेपाल प्राकूतिक रुपमा साच्चै सून्दर छ अझै सून्दर बनाउन सकिन्छ । बेलाबखतमा आईपर्ने विपत लाई व्यावस्थापन गर्नका लागि सरकार प्रतिबद्घ रहेको जानकारि दिनूभयो ।

कार्यक्रममा नेपाल पुर्ननिमाण प्रविधिकरणका प्रमूख डा। गोविन्द प्रोख्रेल का साथै जीयोलोजि सम्बन्धी विद्घानहरुको बाक्लो उपस्थीति थीयो ।

प्रतिक्रिया दिनुहोस्: