वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

विश्व पर्यटन दिवसमा शाहिपुर बजार क्षेत्र सरसफाइ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, अशोज ११, २०७४ ।    

बगनाहा, बर्दिया ।
विश्व पर्यटन दिवसको अवसरमा बुधबार ठाकुरबाबा नगरपालिका वडा नं. ५ स्थित शाहिपुर बजार क्षेत्र सरसफाई गरिएको छ ।

शान्ती भूमी युवा क्लबको आयोजनामा बजार क्षेत्र तथा गाउँको सरसफाइ गरिएको क्लबका अध्यक्ष परियोजन थारुले जानकारी दिए ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष गंगाराम खनाल, बजार ब्यवस्थापन समिती संयोजक शालिकराम थारु, समाजसेवी शम्भु प्रसाद थारु लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्: