वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बारबर्दिया नगरपालिकामा पानिमा डुवेर एक बालकको मृत्यु

          |   प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     ::: 42 पटक पढिएको   |  

बारबर्दिया, बर्दिया ।

बबई नदीको नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।
बबई सिचाई नहरमा पौडी खेल्ने क्रममा डुबेर बारबर्दिया नगरपालिका ६ दमौलीका १४ वर्षिय सौरब परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्