वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

यस्तो छ जिल्ला दैबीप्रकोप उद्दार समिति, बर्दियाको अनुरोध [सक्दो शेयर गर्नुहोला]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन २८, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
जिल्ला दैबीप्रकोप उद्दार समिति, बर्दियाले सम्पूर्ण बर्दियाबासीहरुलाई बढ्दो वर्षातबाट आउन सक्ने बाढी, विपदबाट सतर्क रहन आग्रह गरेको छ ।
निरन्तर वर्षा भई बबई, मानखोला, ओराही र चुरे क्षेत्र वरपर रहेको झरनामा पानीको सतह अझैं बढ्न सक्ने जनाउदै त्यस आसपासका जनताहरुलाई उच्च सतर्कता अपनाउन र नआत्तिकन सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
पुरा पाठ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: