वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

“बर्दिया ठाकुरद्वारा..”का गायकको तीजगीत “नाँच्दैछु छमछम…”बजारमा (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः मङ्लबार, साउन १७, २०७४     ::: 1244 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
चर्चित लोकदोहोरी गीत “बर्दिया ठाकुरद्वारा…” बाट एकाएक चर्चामा आएका बर्दियाका प्रतिभाशाली गायक ऋषि खड्काले नयाँ तीज गीत बजारमा ल्याएका छन ।
“नाच्दैछु छमछम…” बोलको तीज गीतमा ऋषि खड्कासँगै जानकी कुँवरको स्वर रहेको छ भने शब्द उद्दब प्याकुरेल र लय जानकी कुँवरकै रहेको छ ।
सुन्दास फिल्मसले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल धुर्ब हिमाली र जानकी कुँवर र कृष्ण गौतमको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको यो म्युजिक भिडियोलाई सम्पादन बिष्णु शर्माले गरेका हुन । म्युजिक भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका छन ।
भिडियो हेर्नुहोस्:

 

चर्चित लोकदोहोरी गीत “बर्दिया ठाकुरद्वारा” हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्