वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

मृत अबस्थामा निलगाई भेटियो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन १४, २०७४ ।    

बढैयाताल,बर्दिया।
बढैयाताल गाउँपालका ७ स्थित मिड्किया नाला नजिक जंगली जनावर निलगाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कालिका प्रहरी चौकीका ईन्चार्ज असई लालसरी बोहोराको कमाण्डमा गएको गस्ति टोलिले निलगाई मृत अबस्थामा फेला पारेको हो ।
मृत अवस्थामा भेटीएको जंगली जनावर निलगाई सेक्टर बन कार्यालय मैनापोखर मार्फत जिल्ला बन कार्यालय बर्दिया पठाएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: