वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दियाली गायक हेमन्त खड्काको छमछमी नचाउने तीजको गीत सार्वजनिक (भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, साउन ७, २०७४     ::: 1018 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियाली गायक हेमन्त खड्काले यसपालीको तीजमा दिदिबहिनीलाई छमछमी नचाउने गीत सार्वजनिक गरेका छन ।
“नाचिदेउ बबालै मच्चाई…” बोलको तीज गीतमा पछील्लो समय चर्चामा आएका गायक हेमन्त खड्का र चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गोकुल चन्द ठकुरीको शब्द रहेको यस गीतमा लय भने गायक खड्काकै रहेको छ भने रामु बिरहीको सम्योजन रहेको छ ।
करिश्मा ढकाल, खेम भण्डारी र रामु बिरहीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन ।
गीतलाई साथीभाई डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

म्युजिक भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: