वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

झुम्का लाउली मायालु भन्दै आए बर्दियाली गायक कमल बिसी माल्दाई (तीजको भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, साउन १, २०७४     ::: 1709 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया ।
पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा बटुलीरहेका बर्दियाली गायक कमल बिसी माल्दाईको स्वरमा रहेको नयाँ तीज गीत बजारमा आएको छ ।
“झुम्का लाउली मायालु..” बोलको तीज गीतमा कमल बिसी माल्दाई र सिता बोहराको आवाज रहेको छ भने कमल बिसी माल्दाईको आफ्नै लय तथा शब्द सृजना हो। भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी, गायिका सिता बोहरा, बैभब अधिकारी र रक्षा कंडेलको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको निर्देशन शंकर बिसीले गरेका छन ।नबिन घर्ती मगरको सम्पादनमा तयार भएको भिडियोलाइ बागेश्वरी म्यूजिक प्रालिले बजारमा ल्याएको हो।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: