वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

नाँचिदेउ बबालै मच्चाई…बर्दियाली गायक/गायिकाको तीज धमाका (भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, असार २५, २०७४     ::: 1135 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
साथीभाई डिजिटल म्यूजिक प्रा.ली.को प्रस्तुतीमा बर्दियाली चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसि र गायक हेमन्त खड्का तीजको नौलो कोसेली लिएर बबाल मच्चाउन आएका छन ।

गोपाल चन्द ठकुरीको शब्द संयोजन रहेको “नाँचिदेउ बबालै मच्चाई” बोलको उक्त गीतमा बहुप्रतिभाका धनी हेमन्त खड्काको आफ्नै लय र रामु बिरहीको एरेन्ज रहेको छ । त्यस्तै यो तिजगीतमा करिश्मा ढकाल,खेम भण्डारी र रामु बिरहीको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्: