वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमालेको अग्रता

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, असार १८, २०७४     ::: 1036 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्मको मत परिणाम अनुसार ५७०० मतसहित एमाले अग्रस्थानमा छ ।

कसको कति मत ?

मेयर / उपमेयर ( मिती: २०७४-०३-१८)
एमाले – घननारायण श्रेष्ठ ५७००, उपमेयर – बिना भट्टराई ५४७१
माओवादी – नेत्रराज आचार्य ४८२५, उपमेयर – कृष्णा कुष्माथारु ५१३८
कांग्रेस – मक्कुराम थारु ३४८५, उपमेयर – लिला भाट ३५८८

प्रतिक्रिया दिनुहोस्: