वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बर्दियाको ठाकुरबाबा-३ मा ५१४ मतको फराकिलो अन्तरले एमाले विजयी

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शनिबार, असार १७, २०७४     ::: 4046 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया ।
बर्दियाको ठाकुरबाबा- ३ को वडा अध्यक्षमा नेकपा एमालेका श्रीकृष्ण थारु ५१४ मतको फराकिलो अन्तरले प्यानल सहित विजयी हुनुभएको छ ।
उहाँले आफ्ना निकटम प्रतिद्वन्दी ने.क.पा. माओबादी केन्द्रका उम्मेदवार विष्णु प्रसाद न्यौपानेलाई ५१४ मतको फराकिलो अन्तरले हराउदै सम्पूर्ण प्यानल सहित विजयी हुनु भएको हो ।
वडा नं. ३ को नतिजा:
ने.क.पा. एमाले (श्रीकृष्ण थारु) १३२०
ने.क.पा.माओबादी केन्द्र (विष्णु प्रसाद न्यौपाने) ८०६
नेपाली काँग्रेस (कन्हैया थारु) ५४८

प्रतिक्रिया दिनुहोस्: