वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

बर्दिया ठाकुरबाबा-२ मा १ भोटले माओबादी केन्द्र विजयी

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, असार १७, २०७४     ::: 1697 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो भने एमालेका शिवनारायण थारुले ९ सय ३१ मत प्राप्त गर्नुभएको छ । सो वडामा माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्