वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

[SEE Result 2073] यहाँबाट हेर्नुहोस् तपाईंको रिजल्ट:::

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, असार २, २०७४     ::: 2846 पटक पढिएको   |  

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले आज माध्यमिक शिक्षा परीक्षा (SEE) परीक्षाको नतिजा प्रकाशित गरेको छ।  प्रकाशित नतिजाअनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थीले परिक्षा दिएका थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।

 

यहाँबाट हेर्नुहोस् तपाईंको रिजल्ट (Click Here)

 

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

अन्य यी लिन्कहरुबाट पनि नतिजा हेर्न सकिने छ ::
शिक्षा मन्त्रालयको वेबसाइट : www.moe.gov.np
शिक्षा विभागको वेबसाइट : www.doe.gov.np
राष्ट्रिय परिक्षा बोर्डको वेबसाइट : www.neb.gov.np
कान्तिपुरको वेबसाइट: www.ekantipur.com
Ncell को वेबसाइट : www.ncell.axiata.com

प्रतिक्रिया दिनुहोस्