वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

ठाकुरद्धारामा स्थानिय पाठ्यक्रम बिकास अन्तरक्रिया कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     ::: 350 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।
बर्दियाको ठाकुरद्धारामा आजको आबश्यकता संरक्षणमा बाल सहभागिता भन्ने मुल नाराका साथ  स्थानिय पाठ्यक्रम बिकास संरक्षण शिक्षा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । तराई भु–परिध कार्यक्रम (ताल) कोहोलपुरको आर्थिक सहयोग र सेन्स नेपाल बर्दियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा प्रमुख अतिथी शिक्षक महासघं बर्दियाका अध्यक्ष नबराज ढुंगाना, सेन्स जनज्योति समितिका उपाध्यक्ष प्रदिप रेग्मी, सेन्सका केन्द्रिय अध्यक्ष दिनेश चन्दको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: