वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

सुर्खेतमा मतदान सम्पन्न, मत पेटिका आउने क्रम जारी: मतगणना भोली

        भावुक योगी   |   प्रकाशित मितिः आइतवार, बैशाख ३१, २०७४     ::: 685 पटक पढिएको   |  

सुर्खेत। प्रदेश नम्बर ६ को सुर्खेतमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान स्थलबाट मत पेटिका आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

सुर्खेत जिल्लाका ९ तह मध्ये ५ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । विरेन्द्रनगर नगरपालिकाका २७ वटै केन्द्रका मत पेटिक मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रमा आउने क्रम जारी रहेको छ ।

सदरमुकाम सुर्खेतको विरेन्द्रनगर नगरपालिका सहित अधिकाँश नगरपालिका र गाउँपालिकाका केही मतदान केन्द्रबाट मत पेटिका आउन आउन ढिलो हुने भएकाले मतगणना भोली सुरु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: