वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बाल श्रम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, बैशाख ३१, २०७४ ।    

मधुवन, बर्दिया ।
राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको  आयोजना र प्लान नेपालको आर्थिक सहयोगमा  बाल श्रम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बलश्रमिकलाई मुक्त गरि बालबालिकाहरुलाई शिक्षाको पहुचमा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सरोकारवाला, बडघर लगायत ५० जनाको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: