वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प बिजयी

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७३     ::: 356 पटक पढिएको   |  

कार्तिक २४
अमेरिकामा आज भएको राष्ट्रपतीको निर्वाचनमा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्प डेमोक्र्याटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई राष्ट्रपतीय दौडमा  उछिन्दै विश्वको ध्यानकेन्द्र ह्वाईटहाउस पुगेका छन । 
विश्वका राजनीतिक विश्लेषकको गहन विश्लेषणहरुलाई गलत सावित गर्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति  भएका हुन । 
डोनाल्ड ट्रम्पले २७६ इलेक्ट्रोरल भोट ल्याए भने प्रतिद्वंदी हिलेरी क्लिंटनले २१८ भोट प्राप्त गरेकी हुन। 
News &Views
प्रतिक्रिया दिनुहोस्: