वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

पत्थरबोझिमा जगंली जनाबरहरुबाट सुरक्षित रहनका लागि बिधुतिय तारबार

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः बिहिबार, चैत्र २४, २०७३     ::: 335 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।
मधुवन नगरपालिका-१, पत्थरबोझिमा जगंली जनाबरहरुबाट सुरक्षित रहनका लागि ५.५ किलोमिटर बिद्युतिय तार लगाइएको छ ।
खाता समन्वय समिती मधुवन नगरपालिका-३, को प्राबिधिक सहयोग र साझेदारी सस्थां तराइ भु-परिधी कार्यक्रम ताल कोहोलपुर बाकेँको आर्थिक सहयोगमा गणेशपुर सीसीनिया उपभोक्ता समुह मधुवन नगरपालिका-१, पत्थरबोझिमा जगंली जनाबरहरुबाट सुरक्षित रहनका लागि ५.५ किलोमिटर बिद्युतिय तार लगाइएको खाता समन्वय समितीका अध्यक्ष बलिराम चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्