वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

मुक्तक : यो कर्म हारालाई

          |   प्रकाशित मितिः शनिबार, चैत्र १२, २०७३     ::: 152 पटक पढिएको   |  

बिश्वास गर्न हिच्किचाउने यो कर्म हारालाई ।
को तड्पियो को रमायो बुझाउछु सारालाई ।
मुसलधारे पानीले पनि बगाउन सकेको छैन,
तिम्रो यादमा निरन्तर बग्ने यी आँशु धारालाई ।।

✍  राम कृष्ण पाण्डे (अमन एकल)
– रसुवा ।  हाल अबुधाबी युएई ।

प्रतिक्रिया दिनुहोस्