वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित हेर्नुहोस्:

        बअ सम्बाददाता   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन १७, २०७३     ::: 201332 पटक पढिएको   |  

स्थानिय तहको निर्वाचन बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको सन्दर्भमा तपाईंको नाम निर्वाचन आयोगको मतदाता नामावलीमा छ कि छैन हेर्नुहोला।

कसरी हेर्ने त ?
१. तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस् ।
२. त्यसपछी आफु बस्ने गाबिस वा नगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस् ।
४. त्यसपछी SUBMIT लेखेको बटन क्लिक गर्नुस् । एकैछिनमा तपाईंले छाने अनुसारको नामावली आउछ । तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ ।
– आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नुहोला ।

आफ्नो विवरण हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्