वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

ईलाका प्रहरी कार्यलय पाताभारको नवनिर्मित भवनको उद्घाटन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३ ।    

राजापुर बर्दिया।
ईलाका प्रहरी कार्यलय पाताभार बर्दियाको नवनिर्मित भवनको आज एक समारोहका विच उद्घाटन भएकोे छ । उक्त भवनको क्षेत्रिय प्रहरी नायव निरिक्षक माधव प्रसाद नेपाल र जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख विष्ण्ुा बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएकोछ । द्वन्द कालमा बदिृयाका २२४ प्रहर िचौकि भत्काइए पछि पहिलो चरणमा २० , दोस्रो र तेस्रो चरणमा १७ ्र१७ र चौथो चरणमा ६ वटा प्रहरी चौकि गरी ६० बनाईएको छ भने बाकि बनाउन बाकि रहेका छन् ।पाताभार ईलाका प्रहरी चौकिको १० कटठा जग्गामा निर्मित भवन १ करोड ७४ लाख २८ हजार ४ सय १६ रुपैया लागतमा निर्माण भएको जानकारी क्ष्ोत्रीय प्र कार्यलयका प्रहरी निरीक्षक तथा इन्जीनीएर रोशन सारु मगरले दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी नायव निरिक्षक माधव प्रसाद नेपालले कार्यक्रमा बोल्दै “प्रहरीले सुन्य सहनसीलता अपनाउदै लागुऔषध बिरुधको अभियान , तस्करी अभियान नीरुत्साहित गर्न बर्दिया जील्लामा सफल भएको बताउनु भएको छ ।
पुलीस पब्लीक , र पार्टनर सिप , प्रहरी मेरो साथि , मुस्कान सहितको सेवा , जस्ता लोक प्रीय कार्यक्रमले नेपाल प्रहरी लोक प्रीय बन्दै गएको बताउनुभयो । जस्तो सुकै अपराध न्युनीकरण गर्न २४ सै घण्टा खटिने उधेश्यका साथ अरु प्रहरी चौकि भन्दा फरक किसीमले इलाका प्रहरी कार्यलय पाताभार अपराध सम्बन्धी काम गर्ने समेत जानकारी दिनुनुभयो ।यस्तै पाताभार प्र चौकि निर्माण गर्न फाउन्डेशन निर्माण कार्य देखी नै सहयोग गर्ने उपभोक्ता समिती इ प्र कार्यलयका सकल दर्जा टोलीलाई प्रसंसा पत्र सहित नगद पुरुष्कार पनि दिइएको छ ।
उदघाटन कार्यक्रमका सभापति वडा नागरीक मञ्च पाताभारका अध्यक्ष कृष्ण कुमार भुषाल , अञ्चल प्रहरी प्रमुख धिरु बस्नेत, जिल्ला प्रहरी कार्यलयका बर्दियाका भरत बहादुर बोहरा ,स्थानिय विकास अधिकारी तेजराज शर्मा, लगाएत विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी,विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, जेष्ठ नागरिक, वडा नागरिक मञ्चका प्रमुख , पत्रकार, र स्थानियबासीहरुको उपस्थिती रहेको थियो । आज उद्यघाटन गरेको भवन बर्दिया जिल्लाकै उत्कृष्ट र सुविधायुक्त भएको ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक दान सिंह मडैले बताउनुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्: