वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दियाको सुन्दर बह्रैयाताल !

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     ::: 3596 पटक पढिएको   |  

यो बर्दियाको चिनारी दिने बढैया_तालको तस्बिर हो । पश्चिम नेपाल घुम्न आउनेहरुले छुटाउनै नहुने स्थान हो यो ।
बढैयाताल घुमेर फर्केपछी पत्रकार भगतराम थारुले दिएको जानकारी अनुसार अहिले यो ताल वरिपरी दैनिक पिकनिक आउनेको घुइँचो छ ।
पर्यावरणिय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर यो तालको संरक्षण र प्रवर्धनमा लागि परौँ ।  धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्: