वि.सं.   मङ्लबार, मंसिर ५, २०७४   तदनुसार  21 November 2017

भर्खर जन्मेको भेडाको अनुहार मालिकसँग ठ्याक्कै मिलेपछि…

          |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     ::: 961 पटक पढिएको   |  

रसियाको दगेस्तान भन्ने गाँउमा जन्मेको एउटा भेडाको पाठीको अनुहार मान्छे जस्तै आएपछि पुरै गाँउ चकित परेको छ । जिगस्व नामक किसान जस्तै अनुहार बोकेको पाठीेबारे प्रतिकृया दिँदै स्वयं भेडा मालिक किसानले भने, ‘भेडीले सुत्केरी हुँदाबाटै म पाठीेको प्रतिक्षामा थिएँ तर यस्तो अनुहारको प्रतिक्षामा थिइन ।’ नवभेडीको अनुहार लामो नाक भएको बुढो मालीकसँग मिल्छ ।
यस्तो भेडीको जन्मले दगेस्तानका सारा गाँउले आस्चर्यचकित मात्रै छैनन् सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोज्दैछन । तर, गरिब किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स् नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: