वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

मेस्सीको फ्यान भएकै कारण देश छोड्नु पर्‍यो मूर्ताजाले

          |   प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७३     ::: 256 पटक पढिएको   |  

इस्लामवाद
फुटबल खेलाडी नियोनल मेसीको नाम अंकित सर्ट लगाएका फोटोका कारण विश्वभर भएका एक पाँच वर्षे अफगान बालक सपरिवार भागेर पाकिस्तान छिरेका छन् । 
मूर्ताजा अहमदीका पिताले लगातार अपहरणको धम्कीसहित एक समूहले पैसाले मागेपछि आफूहरु भागेको बताए । 
निलो धर्के पलाष्टिक ब्यागबाट बनाइएको सर्ट पहिरेको फोटोका कारण मुर्ताजा निकै चर्चित भए । त्यो थाहा पाएर अर्जेन्टिनी फुटबलर सुपरस्टार मेसीले उनलाई आफ्नो हस्ताक्षरयुक्त दुई थान जर्सी र एक फुटबल उपहार पठाए । ‘मलाई मेसी मनपर्छ । उनी राजा हुन,’ मेसीलाई कुनै दिन भेट्ने आश राखेका मुर्ताजाले भने । 
News &Views
प्रतिक्रिया दिनुहोस्