वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

कृष्णसार र ठाकुरद्वारा घुमेर फर्केपछी…[फोटो फिचर]

::बर्दियाको मुख्य पर्यटकिय क्षेत्र::

        श्रेष्ठ समनश्री   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     ::: 3091 पटक पढिएको   |  

खैरापुर कृष्णसार क्षेत्र बर्दिया र बर्दियालीको मुख्य सान मात्र नभई पर्यटन बिकासको एउटा आधार पनि हो । दक्षिण एसियामै दुर्लभ यो जन्तु नेपालको बर्दियामा मात्र पाईन्छ । त्यस्तै बर्दियाको अर्को मुख्य रमणिय र धार्मिक क्षेत्र हो ठाकुरद्वारा; जहाँ हरेक वर्ष माघ १ गते थारु जातीहरुको महान पर्व माघीको पावन अवसरमा भब्य मेला लाग्ने गर्छ । यसै पेरिफेरीमा रहेर लिईएको श्रेष्ठ समनश्रीको फोटो फिचर :

.

.

.

प्रतिक्रिया दिनुहोस्: