वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

केशब चालिसेको मायाले जहर खनायो

          |   प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३     ::: 604 पटक पढिएको   |  


बर्दिया अनलाइन/ भदौ ३०
बर्दियाका केशब चालिसे अभिनित मायाले जहर खनायो बोलको म्युजिक भिडियो अब छिट्टै आउने भएको छ । माल्दिभ्समा शुटिङ गरिएको बर्दियाली ग्रुपको यो पहिलो आधुनिक गीतको म्युजिक भिडियोमा केशब लगायत ईन्द्र सापकोटा, सरिना तामाङ, लीला मगरको अभिनय रहेको छ ।

बागेश्वेरी म्युजिक प्रालीको प्रस्तुती रहेको यो गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर र खेम सारुमगरको शब्द, संगीत रहेको छ ।

News &Views
प्रतिक्रिया दिनुहोस्