वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

विकासप्रेमी युवा समुहको विदेश विभाग गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक ६, २०७६ ।    

बर्दिया- बर्दियामा घर भई संसारभरी छरिएर रहेका बर्दियालीहरुको साझा मञ्च गठन गरिएको छ । जिल्लाको बिकास र उन्नतीका लागि विकासप्रेमी युवा समुह विदेश विभाग गठन भएको हो । प्रभुनाथ घोडासैनीको अध्यक्षतामा ८ सल्लाहकार सदस्यसहित ५१ सदस्यीय विदेश विभाग कार्यसमिती निर्माण गरिएको बिकासप्रेमी युवा समुहले जनाएको छ ।
परदेशमा आपसी भाईचाराको सम्बन्धलाई मजबुद बनाउनुका साथै विश्व भर छरिएका रहेर बर्दियालीको हकहित र बर्दियाको बिकासका साथै जिल्लाको प्रवर्धनमा टेवा पुर्‍याउने हेतुले विदेश विभाग गठन गरिएको अध्यक्ष घोडासैनीले बताए । समुहमा जोडीने क्रम जारी रहेकाले समुहमा छुट्नु भएका साथीहरुलाई जहाँ रहेपनी जोडिन सकिने र जोडीन समेत  घोडासैनीले आग्रह गरेका छन ।

विकासप्रेमी युवा समुह जिल्लामा विगत केही वर्षदेखी विभिन्न सामाजिक कार्यमा सकृय रहदै आएको छ ।

पूर्ण तालिका:
सल्लाहकार
१) खेम राज खरेल (क्यानडा )
२) सुबास योगी (कोरिया)
३) दिपक शाही ठकुरी ( युएई )
४) बाबुराम काफ्ले (युएई )
५) प्रेम प्रसाद लामिछाने (इजरायल )
६) कृष्ण भण्डारी( जापान)
७) कमल प्रसाद कठायत(अस्ट्रेलिया)
८) सन्तोष श्रेष्ठ (अमेरिका)

अध्यक्ष
प्रभुनाथ घोडासैनी

वरिष्ट उपाध्यक्ष
भक्ती प्रसाद आर्चाय (कोरिया)

उपाध्यक्ष(२जना)
१) रमेश थापा मलेसिया)
२) दिनेश बि.क. (मलेसिया )

महासचीव
विशाल शर्मा (जापान)

सचिव
पुष्पराज अधिकारी

सहसचिव (२जना)
१)जनक तिमिल्सिना (युएई )
२) करण के सी(कतार )

कार्यसमिति सदस्य
१)अमोल भण्डारी (युएई )
२) पुर्णराज न्यौपाने (युएई )
३)निर्पराज तिमिल्सिना (भारत )
४)रबिन्द्र थापा (युएई )
५)राजकुमार योगि (युएई
६)धनिराम थारु (युएई )
७)लक्ष्मण प्र.तिमिल्सिना(कोरिया )
८)बिनोद कुमार भट्टराई (युएई )
९)निरन्जन बडुवाल(युएई )
१०)उपेन्द्र शाही(कोरिया
११)प्रकाश् जोसि (साउदी)
१२)खगराज अधिकारि (युएई )
१३)खेम बस्नेत (युएई )
१४)बालाराम जैसी (साइप्रस)
१५)ललित बडुवाल (कोरिया)
१६)राजेन्द्र थापा(युएई)
१७)मेगनाथ शर्मा (कोरिया )
१८) सुमन ज्ञवाली (युएई )
१९) खगेन्द्र राज खनाल (कोरिया )
२०)रामहरि रिमाल(कोरिया )
२१)अनिल कुश्मा (कोरिया )
२२)युवराज गौतम (भारत )
२३)दिनेस प्रसाद तिमिल्सिना (भारत )
२४)निर्मल बि.क. (युएई )
२५) टंक दुब्राकोटि (कतार )
२६) नरेन्द्र शाही (साउदी)
२७) प्रकाश माझी (भारत )
२८)तिलक घर्ति (युएई )
२९)अर्जुन पौडेल (साउदी )
३०)तिल बहादुर खड्का (भारत )
३१)केशव सुबेदि(जापान)
३२) श्याम थापा (साइप्रस)
३३) लक्ष्मण थारु (साउदी)
३४) बिष्णु प्रसाद तिमिल्सिना (भारत
३५) सुमि पङ्गेनी(युएई )

प्रतिक्रिया दिनुहोस्:


Loading...