वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

‘नेपालको स्वार्थबाहेक…’ राष्ट्र भावको गजल सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ ।    

भुरिगाउं,बर्दिया।
गायक, रचनाकार तथा संगितकार प्रभात सुबेदीको नयाँ स्वदेशगान सार्वजनिक भएको छ । “नेपालको स्वार्थ बाहेक” बोलको स्वदेश गान भर्खरै युट्युब मार्फत सार्वजनिक भएको हो ।
रिचा लुइटेल र प्रभात सुबेदीको शब्द रचनामा ‘नेपालको स्वार्थ बाहेक…’ स्वदेशगानमा प्रभात सुबेदी, रकेश ओली,मुना ओली, राधा खड्काको संयुक्त स्वर रहेको छ । प्रभात सुबेदी स्वंमको संगित रहेको यो राष्ट्र भावको गिती गजलको म्युजिक भिडियोको छायांकन महेस महराले गरेका हुन भने सम्पादन गिरिश रिजाल समिपले गरेका हुन । भिडियोमा निर्देशन कुमार केसीको रहेको छ ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: