वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

८ हजार बढी मतसहित सन्तकुमार थारुको फराकिलो अग्रता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

गुलरिया, बर्दिया ।

प्राप्त पछिल्लो मतगणना अनुसार बामगठबन्धनका सन्तकुमार थारुले ८ हजार बढी मतसहित फराकिलो अग्रता लिएका छन ।

यो समाचार तयार गर्दासम्म थारुलाई ३६३०५ मत प्राप्त भएको छ भने उनका प्रतिश्पर्धी काङ्रेसका गोपाल दहितले २७ हजार ९३० मत प्राप्त गरेका छन । उनिहरु बिच अहिले ८ हजार ३७५ मतान्तर देखिएको छ ।

उता क्षेत्र नं १ मा भने काङ्रेसका सञ्जय कुमार गौतमले अग्रता लिएका छन । गुलरिया नगरपालिकाको मत गन्दै गर्दा बामदेव गौतम सँगको मतान्तर उनले ह्वात्तै घटाउदै अहिले २सय ८७ मतले अग्रता लिएकाछन । बामदेव गौतमको २९४१८ मत छ भने सञ्जय कुमार गौतमको २९७०५ मत छ ।

बर्दिया चुनावी अपडेट [ :१५AM |२४ मंसिर २०७४]

प्रतिक्रिया दिनुहोस्: