वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

१३ सय मतले सञ्जयलाई पछि पार्दै बामदेव अघि

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ।    

गुलरिया,बर्दिया।
बर्दियाको ताजा मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ बर्दिया क्षेत्र नं १ मा बाम गठबन्धनका बामदेव गौतम झन्डै १३ सय मतले सिचाँई मन्त्री सञ्जय गौतमलाई पछी परेका छन । बामदेवले ३२०५ मत प्राप्त गर्दा सञ्जयले १९१४ मत प्राप्त गरेका छन।

 

4:47:27 PM | Friday, December 8, 2017

प्रतिक्रिया दिनुहोस्: