वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

सुर्यपटुवामा जंगली हात्ती : स्थानियको घर, अन्नबालीमा क्षेती

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ४, २०७५ ।    

मधुवन, बर्दिया ।
गाँउमा पसी जंगली हात्तीले फेरी आतंक मच्चाउन थालेको छ । पछील्लो पटक बर्दियाको मधुबन नगरपालिका वार्ड नं.-१ सुर्यपटुवाको कैलासी गाउँमा शनिबार राती बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले खड्क बहादुर बिकको घरमा पुर्ण रुपले क्षती पुर्‍याएको छ । घरमा रहेको अन्नबाली र भाडाकुँडामा समेत क्षति पुर्‍याएको हो ।
हात्तिसारदेखि होमस्टे डल्लासम्म बिधुतिय तारबार मर्मत नहुदां दिनहुँ जंगली हात्तीले दुख दिने गरेको स्थानीयले बताएका छन् । जंगली हात्तीका कारण स्थानियहरु त्रसित हुनेगरेको हरी गुरुङले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...