वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

सुचना संचार तथा प्रविधि विषयक अन्तरकृया कार्यक्रम हुँदै

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २७, २०७६ ।    

भुरीगाउँ, बर्दिया ।
‘डिजिटल नेपाल : विकास र सम्बृधिकोआधार’ भन्ने नाराका साथ राष्ट्रिय सुचना प्रविधि दिवसका अवसरमा सुचना संचार तथा प्रविधि तथा सम्भावना चुनौती र सामाजिक प्रभाब विषयक अन्तरकृया कार्यक्रम हुने भएको छ ।

कम्प्युटर एसोशिएसन नेपाल महासंघ, शाखा बर्दिया, माइक्रोटिच कम्प्युटर एजुकेशन, लायन्स क्लब अफ बर्दिया भुरीगाउँ, विकास प्रेमी युवा समुह – बर्दिया, ग्रेस इन्टरनेशनल नेपालगन्ज र इलाका प्रहरी कार्यालय, बगनाहा (भुरीगाउँ) को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बैशाख २७ गते शुक्रवार बिहान ११ बजे देखि बर्दियाको भुरीगाउँमा रहेको शुभश्री गेष्ट हाउसमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...