वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

सिँचाई मन्त्री गौतमद्वारा ओराही खोलाको निरिक्षण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ १३, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
सिँचाइ मन्त्री सन्जय कुमार गौतमले नदि कटानको अनुगमन र बबई सिँचाई संरचनाको शनिबार निरिक्षण गरेका छन । सिचाइ मन्त्रि गौतमले ठाकुरबाबा नगरपालिका-३ गोदाना स्थित ओराही खोलाको नदि कटान, २०७१ सालमा बाढीले भत्काएको नेउलापुरको जम्ती खोलाको पुल र चुरे माद्यामिक बिद्यालयको प्रांगणमा रहेको कुलो निरिक्षण गरी ओराहीमा तटबन्धन, जम्ती खोलाको पुल र चुरे माबिको प्रांगणमा रहेको कुलोलाई लाइनिङ्ग निर्माण गर्नका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्: