वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

सामुदायिक वनभित्र हुँडार मृत भेटियो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, माघ १२, २०७३ ।    

बगनाहा,बर्दिया ।
बबई नगरपालिका १० वनवीरपुरको कैलाश सामुदायिक वनमा पासोमा परी लोपोन्मुख बिरालो प्रजाती हुँडार मृत अवस्थामा फेला परेको छ ।
सामुदायिक वनमा पासो थापेर बिरालो प्रजाती हुँडार मार्ने ब्यक्ति भने पत्ता नलागेको इलाका वन कार्यालय बसन्ता शाहीपुरका लल्लन राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: