वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

सानोश्रीतारातालमा घुस लिने दिने दुबै पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, फाल्गुन १६, २०७३ ।    

सानोश्रीताराताल |
बर्दियाको सानोश्रीताराताल नगरपालिका ८ का ५७ वर्षिय भक्त बहादुर कामीका छोरा टेक बहादुर विकले मादक पदार्थ सेवन गरी राँगा गोठमा आगो लगाउँदा गोठमा रहेका दुई वटा राँगा मरेपछी प्रहरी संग चिनजान छ मुद्धा मिलाई दिन्छु भन्दै सानोश्रीताराताल नगरपालिका ८ कै बिरबहादुर मगरले २० हजार रुपैँया घुस लिएको हुँदा घुस लिने बिर बहादुर मगर र घुस दिने भक्त बहादुर कामी दुबै जनालाई पक्राउ गरी आबश्यक कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: