वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

सांगितिक क्षेत्रमा जम्दै बर्दियाका हेमन्त

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, पुस १६, २०७३ ।    

सानोश्री ताराताल, बर्दिया ।
बर्दिया जिल्ला सानोश्री ताराताल नगरपालीका-१ कृष्णनगरमा बसोबास गर्दै आउनुभएका सर्जक हेमन्त खड्का निरन्तर गितसंगितमा लागी परेका छन् ।

 

सर्कक हेमन्तको अहिले बजारमा बर्दिया सानोश्री, सबैलाई मोबाईलको भोगी बनायो,अहिलेको दशैतिहारमा आईसकेका छन । यसमा उनको आफ्नै लय /शब्द रहेको छ । साथै अबको केही समय पश्चात् ३ वटा एल्बम साथीभाई डिजिटल म्युजिकबाट बजारमा ल्याउने कुरा समेत जानकारी गराए । उनको आगामी गीतहरुमा यो मुटुको धड्कन,किन धोका दियौ र बिछोड रहेका छन् ।

भारत कर्मथलो बनाउँदै आएको उनले प्रवासबाटै भएनी सांगीतीक यात्रालाई तिव्र गतिमा अगाडि बढाईरहने हामीसँगको कुराकानीमा बताए ।

प्रतिक्रिया दिनुहोस्: