वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

सन्तकुमार थारु र गोपाल दहितको मतान्तर झन्डै ६ हजार: दुई गौतमको कती?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

बर्दिया।
प्रतिनिधि सभा क्षेत्र नं २ मा बाम गठबन्धनका सन्तकुमार थारु र लोकतान्त्रिक गथबन्धनका गोपाल दहितको मतान्तर झन्डै ६ हजारको भएको छ । यो समाचार तयार पार्दासम्म सन्तकुमार थारुको २७३५० मत छ भने दहितको २१३५६ मत छ।


यस्तै अहिले प्रतिनिधि सभा क्षेत्र नं १ मा बामदेव गौतमको २५०७४ मत छ भने सन्जय गौतमको २४०८१ मत छ । उनिहरु बिच झब्डै १ हजार मत भिन्नता रहेको छ ।

 

[७:२०PM | २३ मंसिर २०७४]

प्रतिक्रिया दिनुहोस्: