वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

सन्जय गौतमको ४०हजार ५५५ आउँदा बामदेवको कती? (ताजा अपडेट)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

बर्दियाको ताजा नतिजा :
अहिले १२:३५ बजेको अपडेट | बर्दिया मत परिणाम | २४ मंसिर २०७४

बर्दियाको प्रतिनिधि सभा -१
सन्जय गौतम : ४०,५५५
बामदेब गौतम: ३८,६६२
मतान्तर: १,८९३
कुल मतदाता: १,३९,३६२
हालसम्म सदर गणना भएका मत: ८८,४४९

प्रदेश सभा-१ ख
तिलक राम शर्मा: १७,०३१
मंगल प्रसाद थारु: १६,७६६
मतान्तर: २६५
कुल मतदाता: ६९,१६९
हालसम्म सदर गणना भएका मत: ३८,९६१

प्रतिक्रिया दिनुहोस्: