वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

विविध कार्यक्रमका साथ बर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाका दिवस मनाईयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।

बर्दिया सहित देशै भरी १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस शुक्रवार विविध कार्यक्रमका साथ मनाइएको छ ।
महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवाको विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत नगरपालिका क्षेत्रमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको छ ।


कार्यक्रममा ठाकुरद्धारा, शिबपुर, नेउलापुर, बगनाहा स्वास्थ्य चौकी अन्र्तगत कार्यरत स्वास्थ्य स्वयमसेविकाहरुलाई नगद रुपैयाँ एक हजार तथा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: