वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

विमान दुर्घटनाः १२ घाइतेको केएमसीमा उपचार हुँदै, चार जना अन्यत्र रिफर

          |   प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४ ।    

काठमाडौं ।

यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ । धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् ।

अस्पताल पुर्‍याइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ । केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्: