वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

के तपाईंलाई सरकारले दिने विपन्न नागरिक औषधी उपचार कोषबारे थाहा छ? यो भिडियो हेर्नुहोस्:

        लक्ष्मण ढुंगाना   |   प्रकाशित मिति: बुधबार, माघ २४, २०७४ ।    

सुचनाको पहुँच नहुँदा धेरै बिपन्न स्थानियहरु आर्थिक समस्या कै कारण ठुला र जटिल रोगहरुबाट तड्पिरहेका हुन्छन । तर सरकारले विपन्न नागरिक औषधी उपचार कोष अन्तरगत मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया जस्ता जटिल रोगमा आर्थिक सहयता दिन्छ । यसबारे निकै कमलाई मात्रै जानकारी हुँदा विपन्न नागरिकको पहुँचमा आर्थिक सहायता पुग्न सकेको छैन ।

कसरी यो सुबिधा लिने, कहाँ के गर्ने बारेको यो भिडियो हेर्नुहोस् । हेरिसके पछी शेयर गर्न नभुल्नुहोला । तपाईंको एक शेयरले धेरैलाई जानकारी दिन मद्दत गर्दछ ।

के तपाईंलाई सरकारले दिने विपन्न नागरिक औषधी उपचार कोषबारे थाहा छ? यो भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: