वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

लोकगायक प्रभात सुवेदीको ‘कसलाई अाफ्नो मानूँ?…’ सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ २७, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
बहुप्रतिभाका धनी प्रभात सुवेदीको रचना, सङ्गीत स्वरमा रहेको मार्मिक सन्देश बोकेको गित ‘कसलाई अाफ्नो मानूँ?’ युट्युब मार्फत सार्वजनिक भएको छ । गीत हेर्नेलाई एक पटक सोच्न वाध्य बनाउने बर्दियाली गायक सुबेदीको यो गीतले सामाजिक यथार्थलाई उदाङो पारेको छ । धनसम्पती हुँदासम्म र रुपरंगले साथ दिदासम्म मात्र जो पनि लालायित हुने र नहुँदा वास्ता नगर्ने हाम्रो समाजको तितो यथार्थ गायक सुबेदीले प्रस्तुत गरेका छन ।
भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्: